In the pursuit of cleaner and more sustainable energy sources, one solution has stood the test of time: hydropower. Harnessing the kinetic energy of flowing water, hydropower has emerged as a cornerstone of the global renewable energy landscape. Let's dive into the fascinating world of hydropower, exploring its origins, benefits, and its potential to shape our energy future.
Read Moreयस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह्र करोड पचहत्तर लाख रुपैयाँ) रकम बराबरको रु. १००/-अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ । सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/- (अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरीएको र बाँकी रु. ८,२५,००,०००/- (अक्षरेपी आठ करोड पचीच्स लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरको ८,२५,००० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात ८२,५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ४१,२५० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १६,५०० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ६,८४,७५० कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्याइएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरु, नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्विीकृती प्राप्त गरि विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक, कर्मचारी तथा सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको शेयर सम्पुर्ण बिक्री नभए बराबरको शेयर सर्वसाधारण समुहमा थप गरि सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिनेछ ।
Read Moreयस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह करोड पचहत्तर लाख रुपैंयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/- (अक्षरेपी पाँच करोड पचास लाख रुपैंया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुको लागि निष्काशन खुल्ला भैरहेको र बाँकी रु. ८,२५,००,०००/- (अक्षरेपी आठ करोड पचीच्स लाख रुपैंया) रकम बराबरको रु. १०० अंकित दरको ८,२५,००० कित्ताको १०% अर्थात ८२,५०० कित्ता साधारण शेयर (नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई) साधारण शेयर मिति २०८२ फागुन १३ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा बढि शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकोले आज मिति २०८२ फागुन १७ गते (बैंकिङ्ग समय पश्चात्) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गर्दछौं। यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, सि-आस्वा C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यसै सूचनालाई आधिकारीक मानी साधारण शेयरका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०८२ फागुन १७ गते (बैंकिङ्ग समय पश्चात्) बन्द गर्नुहुन अनुरोध गर्दछौं ।
Read More