• KMC -3 Ranibari, Kathmandu Nepal
Follow Us:
Feb 24, 2026 Uncategorized

प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी विवरणपत्र

यस कम्पनीको कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह्र करोड पचहत्तर लाख रुपैयाँ) रकम बराबरको रु. १००/-अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ । सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/- (अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरीएको र बाँकी रु. ८,२५,००,०००/- (अक्षरेपी आठ करोड पचीच्स लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरको ८,२५,००० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात ८२,५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ४१,२५० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १६,५०० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ६,८४,७५० कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्याइएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरु, नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्विीकृती प्राप्त गरि विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक, कर्मचारी तथा सामुहिक लगानी कोषहरुका लागि छुट्‌याइएको शेयर सम्पुर्ण बिक्री नभए बराबरको शेयर सर्वसाधारण समुहमा थप गरि सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिनेछ ।