• KMC -3 Ranibari, Kathmandu Nepal
Follow Us:
कालिञ्चाेक हाइड्रोपावरले फागुन १३ गतेदेखि आइपिओ निष्कासन गर्ने
Feb 16, 2026 Uncategorized

कालिञ्चाेक हाइड्रोपावरले फागुन १३ गतेदेखि आइपिओ निष्कासन गर्ने

कालिञ्चाेक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।